नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी

२१ श्रावण २०७८, बिहीबार १३:४१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका बीमित मित्र लाल श्रेष्ठको बुबा तिनपाटनको परिवारलाई बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

कम्पनीले एक कार्यक्रम आायोजना गरि मृतकको बुबा सन्त बहादुर श्रेष्ठ र आमा छलीमाया श्रेष्ठलाई १४ लाख रुपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको हो ।
उक्त चेक कम्पनीका सिन्धुली शाखा प्रमुख केशव कुमार श्रेष्ठले मृतकको परिवारलाई प्रदान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*