आइएमई लाइफले गर्योे मृत्यु बीमा दाबी भुक्तानी

२१ श्रावण २०७८, बिहीबार १८:२५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमांक रकम बराबरको रकम भुक्तानी गरेको हो ।उक्त रकम कम्पनीका सिईओ कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन् ।

खड्काले कम्पनीको प्रदेश १ को शाखा कार्यालय गाईघाटबाट मिति २०७६ असार ३१ मा जीवन बीमा गरेका थिए । खड्काको २०७८ असार १५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*