नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

२२ श्रावण २०७८, शुक्रबार १२:१६

काठमाडौं । प्रुडेन्यिस इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर आज शुक्रबार नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको ८ लाख २१ हजार १४५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

कम्पनीको गत जेठ २ सम्पन्न वार्षिक साधारणसभाबाट पारीत ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*