प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

२२ श्रावण २०७८, शुक्रबार १२:३४

काठमाडौं । प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ ।

कम्पनीको ९ लाख ९७ हजार ६९१ कित्ता संस्थापक शेयर आज सर्वसारधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*