एशियन लाइफद्धारा बीमा दाबी वापत मृतकको परिवारलाई ५ लाख रुपैयाँ हस्तान्तरण

२४ श्रावण २०७८, आईतवार १८:२२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको टीकापुर शाखाले मृत्यु् बीमा दाबी भुक्तानी गरेको छ।उक्त शाखा कार्यालयले बीमित दान बहादुर शाहको परिवारलाई मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित शाहको श्रीमति लक्ष्मी शाहलाई टीकापुर शाखा प्रबन्धक गणेश बहादुर साउदले बीमितको घरदैलोमै पुगेर ५ लाख ७ हजार १ सय ५१ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*