नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकलाई आह्वान

२५ श्रावण २०७८, सोमबार १४:२७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ। कम्पनीले ’क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले लगानी गर्नका लागि साउन ३१ गतेभित्र गोप्य शिलबन्दी प्रस्ताव बुझाउन क वर्गका बैंक तथा वित्तीय संस्थाहरुहरुलाई आग्रह गरेको छ ।राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन फारम भरि शिलबन्दी प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*