आइएमई लाइफले माग्यो विभागीय प्रमुख

२७ श्रावण २०७८, बुधबार १३:३८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल विभागीय प्रमुख माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ट्रेनिङ विभागको लागि विभागीय प्रमुख माग गरेको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको कार्यालय लैनचौर, काठमाडौं अर्थात ह्युमन रिसोर्स डिपार्टमेन्टको इमेल  [email protected] मा आवेदन पठाउन सकिने कम्पनीले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*