प्राइम लाइफको सचिवको जिम्मेवारी चिरायु भण्डारीलाई

२७ श्रावण २०७८, बुधबार १७:१३

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ। कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको सचिव परिवर्तन गरेको जनाएको हो ।

कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*