प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा महर्जन नियुक्त

८ भाद्र २०७८, मंगलवार १०:०५

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा विकाश महर्जन नियुक्त भएका छन् ।कम्पनीको संचालक समितिको बैठकबाट रिक्त सञ्चालकमा महर्जन नियुक्त गरेको हो ।

इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका विकाश महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा काम गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*