प्राइम लाईफ इन्स्योरेन्समा जागिरको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

८ भाद्र २०७८, मंगलवार ११:५२

काठमाडौ । प्राइम लाईफ इन्स्योरेन्सले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न ठाउका लागि ३ पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले महेन्द्रनगर र गुल्मीका लागि १ जना र काठमाडौं उपत्यकाका लागि २ जना ब्रान्च म्यानेजर मागेको छ । साथै कम्पनीले सब ब्रान्च इन्चार्ज/मार्केटिङ एक्ज्युकिटिभ/रिप्रजेन्टेटिभका लागि ३४ वटा शाखा कार्यालयमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

त्यस्तै अफिसर–कर्पोरेट सेलका लागि १ जना कर्मचारी मागेको हो । उक्त पदका लागि ब्याचलर, डिग्री देखी प्लस टू उर्तिणको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जानकारी गराएको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले सम्पूण कागजात खुलाई भदौ १८ गतेसम्म कम्पनीको इमेल  [email protected] मार्फत आवदेन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*