सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

८ भाद्र २०७८, मंगलवार १७:१४

काठमाडौं । सन नेपाल लाइफले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। कम्पनीको जनकपुर शाखाले मृतक राम प्रकाश ठाकुरको परिवारलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

वैदेशिक रोजगारीमा गएका औरही गा.पा. –०५, धनुषाका (चक्कर –०५)बिमित राम प्रकाश ठाकुरको साउदी अरबमा भवनको भर्याङबाट लडेर मृत्यु भएको थियो । कम्पनीले निजको हकवाला श्रीमती शिव सती देवीलाई चेक भुक्तानी गरेको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*