गुराँस लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१३ भाद्र २०७८, आईतवार १४:४६

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १ लाख ५४ हजार ३ सय २८ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीको टेड टीकापुर शाखाद्वारा मृत्यु दाबि भुक्तानी जानकी गाउँपालिका वार्ड न – ८ भोक्सि निवासी स्व. कमान बहादुर टमट्टाको असामहिक निधन भएको हुँदा उहाँको परिवारलाई मृत्यु दाबि बाफतको रकम भुक्तानी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*