सानिमा बैंकको तीज बिशेष योजना सार्वजनिक, यस्ता छन् सुविधा 

१८ भाद्र २०७८, शुक्रबार १३:०९

काठमाडौं । सानिमा बैंकले तीज बिशेष योजना साार्वजनिक गरेको छ । तीजको अवसरलाई मध्यनजर गर्दै बैंकले महिलाहरुका लागि विशेष योजना ल्याएको हो ।

उक्त योजना अन्र्तगत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट खाताका साथैै लकर सुविधा ७५ प्रतिशतसम्म छुुट दिइने छ । पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा ५ सय रुपैयासम्म क्यास ब्याक प्रदान गरिने छ ।
उक्त योजना भदौ ३१ गतेसम्म नारि बचत खाता खोल्ने महिला ग्राहकलाई उपलब्ध हुने बैंकले जनाएको छ ।

सो खातामा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंककोे तर्फबाट मासिक १ रुपैयाकोे दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*