गुराँस लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
१८ भाद्र २०७८, शुक्रबार १७:३२

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यलय नेपालगन्ज अन्तर्गत शाखा कार्यलय लमहीले मृत्यु दाबी भुक्तानी गरेको छ ।
कोरोनाको कारण गढवा गा.पा वडा न.४ दाङ असामहिक निधन भएका बिमित स्व. उमर मुसलमान को परिवारलाई मृत्यु दाबि बापतको २७ लाख २७ हजार रुपैयाँ एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रम मा गढवा गा.पा वडा न.४ दाङ का अध्यक्ष गुलाम मोहमद को बिशिष्ट आतिथ्य तथा लमही शाखा प्रमुख बिमला खनाल उपस्थिति सम्पन्न गरेको थियो ।कार्यक्रममा स्व उमर मुसलमानको श्रीमती गुराँस लाइफ इन्स्योरेन्स क.लि.धन्यवाद ब्यक्त गर्दै कम्पनी प्रतीको बिश्वासको खुलेर प्रश्सा गरेका थिए ।