गुराँस लाइफमा रोजगारीको अवसर
१८ भाद्र २०७८, शुक्रबार १८:०३
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्समा मार्केटिङको लागि १५ जना कर्मचारी माग गरेको छ। कम्पनीले पोखरा, स्याङ्जा, वालिङ, गोरखा, तनँहु , बेनी, पर्वत, वाग्लुङ, बुटीबाङ, ग्लयाङको लागि कम्पनीले कर्मचारी माग गरेको हो ।
कम्पनीले १२ पास गरेको अनुभवी र स्नातक गरेको अनुभवी व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।