सिद्धार्थ बैंकद्धारा आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग

१९ भाद्र २०७८, शनिबार १९:१५

काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको छ ।

एक कार्यक्रमका बीच बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन् ।बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय सहयोग गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*