रिलायबल नेपाल लाइफको तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न

२१ भाद्र २०७८, सोमबार १९:२०

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भरतपुस्थित हाकिम चोक शाखा कार्यालय तथा अभिकर्ताहरुको सहकार्यमा तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर १२ नौरङ्गीस्थित साहाराको घरमा संरक्षित बालबालिकाहरुको साथमा उक्त कार्यक्रम सम्पन्न् गरेको हो ।

उक्त कार्यक्रम शाखा प्रमुख राजकुमार दाहाल मार्केटिङ प्रमुख सुरेन्द्र गिरी, शाखा अन्डरराईटरका सावित्रा सापकोटा कम्पनीका एमडिआरडी धमेन्द्र जंग रायमाझी, टिम विजनेस नेपाल टपर गंगा कुमारी कार्की र शाखाका कर्मचारी र अभिकर्ताहरुको उपस्थितमा सम्पन्न गरेको हो ।

One thought on “रिलायबल नेपाल लाइफको तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न

  1. Surendra Giri says:

    Thank you beemapost for covering news…

Leave a Reply to Surendra Giri Cancel reply

Your email address will not be published. Required fields are marked *


*