सूर्या लाइफको कम्पनी सचिवमा भरत केसी नियुक्त

१ आश्विन २०७८, शुक्रबार १३:५९

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनी सचिवमा भरत केसीलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको संचालक समितिको बिहिबार बसेको बैठकले आगामी असोज ४ गतेदेखि लागूहुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*