एशियन लाइफद्धारा व्यतित बीमालेखमा ब्याजमा ५० प्रतिशत छुट

३ आश्विन २०७८, आईतवार १६:१७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ५० प्रतिशत व्याज छुट दिने भएको छ ।कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत २०७८ भदौ मसान्तसम्म बीमाशुल्क भुक्तानी गनू पर्ने ६ महिना नाघेका बीमालेखहरु कात्र्तिक १५ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको हो ।

साथै, २ बर्ष भन्दाबढी समय ब्यतित बीमालेखहरुको हकमा यो सुविधा लागु नहुनका साथै १ पटक ब्याज छुट प्रदान गरिसकेको बीमालेखमा बीमा अवधि भरी पुनः ब्याज छुट नदिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*