एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द

२४ आश्विन २०७८, आईतवार १३:१८

काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनीके संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द भएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न सूचना प्रकाशित गरिएको शेयर विक्री प्रक्रिया प्राविधिक कारणबस रद्द गरिएको जनाएको छ। आजदेखि सम्बन्धित आवेदकले आवेदन फारममा उल्लेख भएको बैंक खातामा सोझै जम्मा हुने गरी फिर्ता भुक्तानी व्यवस्था गरिएको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*