गुराँस लाइफका सिईओ बिपिन कुमार लालले आजदेखि कार्यभार सम्हाल्ने

३ कार्तिक २०७८, बुधबार १२:३४

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिपिन कुमार लालले आजदेखि कार्यभार कार्यभार सम्हाल्ने भएका छन् । कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई आज देखि नियुक्त हुने गरि स्वीकृती दिएको हो ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले स्वीकृती र कम्पनीको संचालक समितिले कातिक ३ गते देखि लागु हुने गरि उनलाई सिईओमा नियुक्त गरेको हो । सिईओ बिपिन कुमार लाल यसअघि एलआइसी नेपालमा आवद्ध थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*