एलआईसी नेपालको स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त

४ कार्तिक २०७८, बिहीबार ०६:०६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । संचालकमा प्रविनकुमार मोलरीलार्ई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो ।

योसँगै नवनियुक्त सञ्चालक मोलरीले असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी ४ वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*