आइएमई लाइफले सातै प्रदेशबाट माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

१० कार्तिक २०७८, बुधबार ११:३२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशबाट कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

कम्पनीले सातै प्रदेशबाट एरिया ब्रान्च म्यानेजर ७ जना, ब्रान्च इन्चार्ज ३८ जना कर्मचारी माग गरेको छ । जसको लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले सेल्स एक्ज्युकिटिभ।अफिस असिस्टेन्ट पनि सातै प्रदेशबाट २० जना कर्मचारी माग गरेको छ । सो पदका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जानकारी गराएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले कात्तिक २४ गतेभित्र आवश्यक कागजात सहित कम्पनीले इमेल [email protected] मार्फत अनलाईन दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

4 thoughts on “आइएमई लाइफले सातै प्रदेशबाट माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Tulsi Rana says:

    I want to do job in office assistant in karnali pradesh

  2. Uday Kant chaudhary says:

    I am interested

  3. गणेश प्रसाद भाट says:

    मेरो योग्यता +२छ तर म काम गर्न सक्छु

  4. Shankar prasad Yadav says:

    Area in charge

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*