२७ प्रतिशत लाभांश घोषणा दिने एशियन लाइफको निर्णय, बोनस र नगद कति ?
३० कार्तिक २०७८, मंगलवार १८:४३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २७ प्रतिशत लाभांश घोषणा गरेको छ ।कम्पनीको मंगलबार साँझ बसकोे संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश दिने घोषण गरेको हो ।
कम्पनीको हाल चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ ।