सन नेपाल लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न, अभिकर्तालाई सम्मान

९ मंसिर २०७८, बिहीबार १४:४६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गर्दै बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्देै सो कार्यक्रम सम्पन्न गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*