आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख मृत्यु दाबी भुक्तानी

१४ मंसिर २०७८, मंगलवार १३:१६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ ।मिक्वाखोला गाउँपालिका ५ का बीमित स्व। टाशी शेर्पाको निधन पश्चात उनको श्रीमती फुलमाया तामाङलाई मृत्यु दाबी बापतको ५ लाख ६ हजार ५ सय रुपैयाँ कम्पनीको ताप्लेजुङ र फिदिम शाखा इन्चार्ज ङिमा शेर्पा र ताप्लेजुङ शाखा प्रमुख सुर्य गुरुङले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

टासी शेर्पाले २०७७ साल असोजमा कम्पनीको ताप्लेजुङ शाखामा ५ लाख बींमांकको बीमा गरेकोमा उनले एक किस्ता मात्र प्रिमियर बुझाएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*