यूनियन लाइफको स्वतन्त्र विज्ञ संचालकको राजिनामा स्वीकृत, दिगम्बर झा बने नयाँ संचालक

१४ मंसिर २०७८, मंगलवार १८:११

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र विज्ञ संचालक देबी प्रसादले राजीनामा दिएका छन् । नेप्सेमार्फत एक सूचना जारी गर्दै कम्पनीले आज यस्तो जानकारी दिएको हो ।
सोमवार सम्पन्न संचालक समितिको बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । उक्त संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा दिगम्बर झालाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*