लाभांश प्रस्ताव पारित सहित प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदै

१९ मंसिर २०७८, आईतवार १३:०८

प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदैछ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सभा दिनको २ बजे हुदै छ।

सभामा कम्पनीले आ।व २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।साथै सभामा आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात पारित गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*