बीरगन्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सचेतना कार्यक्रम, कृषकहरु लाभान्वित

२८ मंसिर २०७८, मंगलवार ०७:०४

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा सचेतना कार्यक्रम लिएर प्रदेश नं २ को पर्सास्थित बिरगन्जमा पुगेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बीरगन्जको आयोजनामा यही मंसिर २६ गते आइतबार आयोजित कार्यक्रमबाट स्थानीय कृषि उत्पादन तथा पशुपालनमा सक्रिय कृषकहरु लाभान्वित भएका छन् ।

कम्पनीले पर्सास्थित बहुदरमाई नगरपालिकामा एक दिने घुम्ती बीमा सेवा सञ्चालन गरेकोछ । घुम्ती बीमा कार्यक्रममा सयौं किसानहरुले बीमाबारे जानकारी पाउँनुका साथै स्थानीय किसानलाई दावी भुक्तानी बापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

साथै सोही कार्यक्रममा स्थानीय किसानहरुलाई बीमा सचेतना प्रदान गरिएको कम्पनीले जनाएको छ ।

One thought on “बीरगन्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सचेतना कार्यक्रम, कृषकहरु लाभान्वित

  1. Narad bogati says:

    Sudur paschim tir ni yo prabdhhan hun paya hunthyo natra hami lai kam garne awasr pradan garidiya hunthyo hjr , for sugercane and other livehood insurance is needed.

Leave a Reply to Narad bogati Cancel reply

Your email address will not be published. Required fields are marked *


*