नेपाल पुनर्बीमा कम्पनीद्धारा लेखापरीक्षक नियुक्त

२५ पुष २०७८, आईतवार १५:४२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले लेखापरीक्षकमा श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको हो ।

साथै कम्पनीले श्याम कार्की एण्ड कम्पनीलाई लेखापरीक्षण शुल्क, परिवहन तथा अन्य खर्च सहित मूल्य अभिबृद्धि कर बाहेक जम्मा ५ लाख रुपैयाँ पारीश्रमिक तोकि आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*