सानिमा जनरल इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न

३० पुष २०७८, शुक्रबार १८:१२

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार स्मार्ट क्याफे एण्ड ब्याक्वेट, धुम्वाराही चोक काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

उक्त बार्षिक साधारणसभाले २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*