रसुवागढी हाइड्रोपावर ६८ लाख कित्ता आइपीओ निष्कासन गर्ने बोर्डमा आवेदन

३० पुष २०७८, शुक्रबार १८:२४

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नेका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

इप्पनाले यसअघि बोर्डमा पाईपलाइनमा रहेको आइपीओलाई अनुमति दिन समेत निर्देशन दिईसकेकोे छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*