नेप्से सामान्य अंकले बढ्दा यी हुन् आज सर्वाधिक गुमाउने कम्पनी

३ माघ २०७८, सोमबार १५:२४

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ६९ अकंले बढ्दा साढे ९ अर्ब माथिको कारोबार भएको छ । आज नेप्से २० अकं ले बढेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्से सामान्य अंकले बढ्दा केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा एनएमबि डिबेञ्चर रहेको छ । कम्पनीको आज ३.९५ प्रतिशतले घटेको हो ।

त्यस्तै, स्टान्डर्ड चार्टड बैंकको २.९१ प्रतिशत, समिट लघुवित्तको २.६९ प्रतिशत, यूनिलिभर नेपालको २.५० प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरको २.०५ प्रतिशत र मानुषि लघुवित्तको २.०५ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*