रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल नियुक्त, बीमा समितिबाट स्वीकृत आउन भने बाँकि

३ माघ २०७८, सोमबार २१:०२

काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् ।केही समयअघि बसेको कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओको लागि स्वीकृति दिएको हो । कम्पनीमा भने पठाई नसकेकोबीमा समितिले जनाएको छ ।

सिईओ पोखरलले यसअघि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको रुपमा काम गरिसकेका छन् । बीमा क्षेत्रमा उनीसँग अनुभव छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*