कर्पोरेट डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने

७ माघ २०७८, शुक्रबार ०६:००

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले हकप्रद निष्कासनका लागि पुस २५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । यस हकप्रद शेयरमा आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*