छिमेक लघुवित्तका नव नियुक्त अध्यक्ष रामचन्द्र जोशीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

७ माघ २०७८, शुक्रबार १७:५०

काठमाडौं । छिमेक लघुवित्तका नव नियुक्त अध्यक्ष रामचन्द्र जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् राष्ट्र बैंक तथा नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले अध्यक्ष जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

लघुवित्तको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रामचन्द्र जोशीलाई सर्वसम्मत चयन गरेको हो । निवर्तमान अध्यक्ष ऋषिराज जोशीको पदावधि पुस २३ गते समाप्त भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*