आशा लघुवित्तको २५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा

९ माघ २०७८, आईतवार ११:०९

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा बोनस शेयर शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले नेप्से र सीडिएस एण्ड क्लियरिङमा सूचीकृत गराई सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले कात्तिक ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा सो प्रतिशत बोनस जम्मा गरिदिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*