विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट

९ माघ २०७८, आईतवार १२:२७

काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म कारोबारमा आएका नेप्सेमा सूचीकृत २२२ कम्पनीमध्ये उक्त संस्थाको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएर शेयरमूल्य ९१४ रुपैयाँ १० पैसा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*