रुरु जलविद्युत परियोजना कम्पनीको बोनस सेयर सूचिकृत

९ माघ २०७८, आईतवार १४:५७

काठमाडौं ।  नेप्समा आज रुरु जलविद्युत परियोजना कम्पनी बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*