नेप्सेमा गिरावट आँउदा जीवन र निर्जिवन बीमाको उपसूचक भने छायो हरीयाली

९ माघ २०७८, आईतवार १५:०७

नेप्से १० दशमलव ८३ अंकले बढ्दा २९२० को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय ७७ कित्ता शेयर खरिदबिक्रि भएको छ। नेप्सेमा गिरावट आँउदा पनि जीवन र निर्जिवन बीमाको उपसूचक भने हरीयाली रहेको छ ।

आज नेपाल टेलिकम, अपी पावर र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।विन नेपाल लघुवित्त, बुद्धभूमि हाईड्रोपावर र मैलुङ खोलाको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*