लाभांश रद्द भएसँगै एनआइसी एशिया बैंकको सर्वाधिक १७ करोडमाथिको कारोबार

१० माघ २०७८, सोमबार १२:०१

काडमाडौं । साताको दोस्रो दिन सोमबार कारोबारमा आएका २१२ कम्पनीमध्ये सर्वाधिक एनआइसी एशिया बैंकको १७ करोड माथिको कारोबार भएको छ ।

एनआइसी एशिया बैंकले गत कात्तिक ८ गते प्रस्ताव गरेको १५ प्रतिशत लाभांश माघ ९ गते नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेसँगै कम्पनीको लाभांश रद्द भएसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गर्न लागेका हुन् ।

यो समाचार तयार पार्दासम्म कारोबारमा आएका कम्पनीमध्ये बैंकको शेयर सर्वाधिक १७ करोड ६० लाख ७८ हजार रुपैयाँ भन्दा माथिको कारोबार माथिको खरिदबिक्री भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*