एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

१२ माघ २०७८, बुधबार १०:५५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य आज समायोजन गरेको हो ।

अघिल्लो दिन कायम १३२२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य १०५७ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*