नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस शेयर र नगद कति ?

१३ माघ २०७८, बिहीबार १०:४३

काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*