शेयर बजारबाट कमाएको पैसाले छोराले दिए बुबाको जन्मदिनमा बीमा पोलिसी उपहार

१७ माघ २०७८, सोमबार १५:१४

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरको समयमा बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दो छ । यसैक्रममा २० बर्षे छोरा प्रकाश सापकोटाले शेयर बजारबाट कमाएको पैसाले आफनो बुबा हिरालाल सापकोटाको जन्मदिनमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ६० हजार रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

प्रकाश सापकोटाले आफनो छोरालाई महालक्ष्मी लाइफको महालक्ष्मी सर्वाधिक आजिवन बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् । उनले आफनो बुबाको भविष्यमा आउने जोखिमको लागि उक्त बीमा पोलिसी उपहार दिएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*