गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१८ माघ २०७८, मंगलवार १६:५०

काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको टीकापुर शाखाद्वारा मृत्यु दाबि भुक्तानी गरेको हो ।कम्पनीले मृतकको परिवारलाई २ लाख ८२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

जानकि गाउँपालिका वार्ड न – ९ खैरीफाटा निवासी हाम्रा बिमित स्व. महेश थापाको बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेको बेला सडक दुर्घटनामा परि असामहिक निधन भएको हुँदा उहाँको घर परिवारलाई मृत्यु दाबि बाफतको रकम भुक्तानी गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*