सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो म्यादी बीमा वापतको रकम भुक्तानी

१९ माघ २०७८, बुधबार १६:२१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा वापतको रकम भुक्तानी गरेको छ।कम्पनीले वैदेशिक रोजगारीको क्रमममा मृत्यु भएका ओम बहादुर घति मगरकाृ पत्नी नविना घतिलाई मृत्यु बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतकको पत्नीलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको हो । उक्त चेक रोल्पा उपशाखा प्रमुख नरबहादुर घर्ति मगर र अन्य कार्यालयको कर्मचारीहरुको उपस्थितीमा दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*