एलआइसी नेपालले ७६ शाखाबाट बीमा अभिकर्ताको तालिम दिने, कहिलेसम्म दिने आवेदन ?

२१ माघ २०७८, शुक्रबार १२:१७

काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत्त तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए अनुसार बीमा अभिकर्ता आधाभुत तालिम संचालन गर्ने लागेको हो ।

कम्पनीले ७६ ठाउँबाट विभिन्न चरणमा तालिम संचालन गर्ने भएको हो । जसका लागि काठमाडौं, विराजनगर, पोखरामा, नेपालगंज, बुटवल र जनकपुुरमा संचालन हुने तालिमका लागि फागुन ८ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ भने अरु ठाउँका लागि फागुन ८ गतेसम्मको आवेदन मिति तय गरेको छ ।

साथै कम्पनीले प्रत्येक स्थानबाट ५० जना हुने गरी काठमाडौं, पोखरा, बुटवल र जनकपुरमा २ चरणमा माघ १३ देखि १६ र चैत १२ देखि २१ गतेसम्म संचालन गर्ने छ भने अरु क्षेत्रमा माघ ११ देखि १६ सम्म संचालन गर्नेछ ।

 

 

One thought on “एलआइसी नेपालले ७६ शाखाबाट बीमा अभिकर्ताको तालिम दिने, कहिलेसम्म दिने आवेदन ?

  1. Bishnu says:

    Interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*