रिलायबल नेपाल लाइफमा पाँच संचालक निर्विरोध निर्वाचित

२५ जेष्ठ २०७९, बुधबार १४:५६

काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले पाँच संचालक निर्विरोध निर्वाचित गरेको छ। सभाले संस्थापक शेयरधनीतर्फ चार र स्वतन्त्र एक जना गरि पाँतच जना निर्विरोध निर्वाचित गरेको हो ।

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वहरुमा अन्जु पाण्डे, उदय नेपाली श्रेष्ठ, इन्द्र प्रसाद शर्मा, ग्लोबल आईएमई बैंकको प्रतिनिधिको रुपमा महेश शर्मा ढकाल निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै, कम्पनीको स्वतन्त्र संचालकमा सरोज चन्द्र पौडेल निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*