जन्म दिनमा २० लाख बीमाङ्कको बीमालेख उपहार

१ असार २०७९, बुधबार १७:२८

काठमाडौं । जन्म दिनमा फजुल खर्च गर्ने प्रवृति हटाई जन्म बीमालेख उपहार दिने चलन बढ्दै गईरहेको छ। यसैक्रममा शिवसताक्षी नगरपालिका वडा नं। ७ बस्ने सम्झना मिश्रले आफ्नो श्रीमान रेमबहादुर बानियाँलाई २० लाख बीमाङ्कको बीमालेख उपहारमा दिएकी छन् । श्रीमती मिश्रले आफ्नो श्रीमानको बचत गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले सो बीमालेख उपहार दिएको बताइन् ।

जन्म दिनमा सिटिजन लाइफ इन्स्योरेन्सका एम।डि।आर।टि तथा एजेन्सी मेनेजर पवन कटुवाल, एजेन्सी पुष्पा सापकोटा तथा अनिल हाङ्गसेमो लगायतले शुभकामना दिएका थए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*