सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

२ असार २०७९, बिहीबार १६:११

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको २ लाख रुपैयाँ भुक्तानी गरेको हो । सानिमा लाइफले जयनाको अनुपस्थितिमा उनका श्रीमानलाई सो रकम बराबरको चेक प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*